back
NMB ad

फर्कियो सेयर बजारमा रौनकता : दोहोरो अंकले बढ्यो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । दुई दिनपछि सेयर बजारमा रौनकता फर्किएको छ । पछिल्लो दुई लगातार घटेको सेयर बजार बुधवार भने दोहोरो अंकले वृद्धि भएको हो ।

साताको चौंथो कारोबार दिन बजार २३.८३ अंकले वृद्धि भएको छ । आज बजार परिसुचक २१११.९९ अंकको बिन्दुमा पुगेर बन्द भएको हो ।

आज ब्यापार इन्डेक्स १२.०४ अंकले घटेको छ भने यी बाहेका सबै समूहहरु हरियाली बनेका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने गिरावट आएको छ । आज ३ अर्ब १६ करोड १४ लाख ५५ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको हो ।

आज पनि सबैभन्दा बढी शिवम सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । कम्पनीको २ लाख २२ हजार २८० कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस्तै, कारोबार रकमकै आधारमा दोस्रो स्थाना अरुण काबेली पावर रहेको छ । आज कम्पनीको १२ करोड ३५ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । कम्पनीको आज २ लाख ४६ हजार ८१५ कित्ता सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ साउन ११ बुधवार १५:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...