back
NMB ad

अमेरिकन स्ट्याण्डर्ड क्वालिटीमा नेपालमै बन्यो ‘बज्र मास्क’, प्रयोगकर्ताको आकर्षण बढ्यो

Kumari bank ad

काठमाडौं । नेपाली व्यवसायिक घरानामा ३१ बर्ष देखि बजारमा परिचित हो ब्रज ग्रुप । बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्रि वितरण गर्दै आइरहेको छ ।

ग्रुप अन्तर्गत् बज्र हेल्थ एण्ड केयर उधोगले नेपाली बजारमा बज्र मास्क लामो समय देखी बिक्रि बितरण गर्दै आइरहेको छ ।

बज्र मास्कमा ब्याक्टेरिया फिल्टरेसन् ९९.९५ प्रतिशत रहेको छ । जसको कारण मास्क लगाउदा शरीर भित्र कुनै पनि ब्याक्टेरिया प्रवेश गर्न पाउदैन भने बज्र मास्क उच्च स्तरीय अमेरिकन स्ट्याण्डर्ड मेशिन बाट उत्पादन गरिएको प्रोडक्ट हो । यो विभिन्न कलरमा पनि सजिलै उपलब्ध हुनेछ । अन्तराष्ट्र्रिय कम्पनीबाट सीई सर्टिफाइड मास्क हो ।

बज्र मास्क अन्तराष्ट्र्रिय गुणस्तर चिन्ह प्राप्त आईएस ओ ९००१/२०१५ मान्यता प्राप्त हो । यो मास्कबाट उच्च स्तरीय रहेकाले कुनै पनि ब्याक्टेरियाबाट सजिलै बच्न सकिन्छ ।

यो ३७ प्रतिशत एक्सटर्नल प्रुफ माक्स हो । तर, बजारमा पाइने मास्क लगाउदा मास्कको फिताले कान दुख्ने, घाउ हुने लगायतका समस्या हुन्छ भने बज्र मास्कको प्रयोग गर्दा कुनै समस्या हुँदैन । साथै मास्क प्रयोग गर्दा छालामा कुनै समस्या नहुने कम्पनीले जनाएको छ ।

बजारमा पाइने मास्क मध्येको उच्च स्तरीय मास्क नै बज्र मास्क हो भन्ने कुरा प्रोडक्टको गुणस्तरबाट प्रस्ट हुने कम्पनीको दावी छ ।

पछिल्लो समय दैनिक कोरोना संक्रमण वृद्धि भईरहेकाले मास्क प्रयोग गर्दा विशेष ध्यान पनि पुर्याउनु पर्ने देखिएको छ । उच्च स्तरीय मास्क प्रयोग गरेमा मात्र कोभिड लगायत अन्य ब्याक्टेरियाबाट पनि सजिलै बच्न सकिनेछ ।

बज्र ग्रुप तथा बज्र हेल्थ एण्ड उद्योगका जेनेरल म्यानेजर एन के शरदका अनुसार ब्रज मास्क हाल दैनिक २ लाख पिस भन्दा बढी उत्पादन भईरहेको छ । “हामीले बिर्की गर्ने मास्क उच्च्च गुणस्तर भएको हुँदा हाम्रो बज्र ग्रुप लेखिएको मास्क जुनकुनै पसलबाट खरिद गरि प्रयोग गर्न सकिन्छ,–शरदले भन्नुभयो ।”

वि.सं.२०७९ साउन १६ सोमवार १८:१३ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...