back
NMB ad

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

Kumari bank ad

काठमाडौं । आइतबार विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । उक्त दिन मनकामना स्मार्ट लघुवित्तसहित ४ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

साताको पहिलो कारोबार दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ९९ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ९० रुपैयाँ १० पैसा कायम भएको छ ।

उक्त दिन तेह्रथुम पावर कम्पनीको सेयर मूल्य पनि ९.५ प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ ९० पैसाले बढेर ५३३ रुपैयाँ कायम भएको छ।

यस्तै, उक्त दिन उपकार लघुवित्तको सेयर मूल्य पनि ९.१३ प्रतिशत अर्थात प्रतिकित्ता ३१५ रुपैयाँले वृद्धि भई ३ हजार ७६४ रुपैयाँ कायम भएको छ ।

आइतबर गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ८.५७ प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँले बढेर ३८० रुपैयाँ कायम भएको छ ।

उक्त दिन यी कम्पनीहरुसहित एनआईसी एशिया सेलेक्ट फण्ड ३०, साहस उर्जा बुद्धभुमि नेपाल हाइड्रोपावर, मैलुङखोला जलविद्युत, सबैको लघुवित्त लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७९ साउन २२ आइतवार १५:५६ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...