back
NMB ad

साहस उर्जाको नाफा साढे ७१ करोड बढी, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

Kumari bank ad

काठमाडौं । साहस उर्जा लिमिटेडले साढे ७१ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले बिहीबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ७१ करोड ५३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९.७८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ५५ करोड ११ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको कुल आम्दानी पनि २९.५५ प्रतिशतले वृद्धि भई ७१ करोड ८७ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, गत आवमा कम्पनीको संचालन नाफा पनि २९.७८ प्रतिशतले वृद्धि भई ७१ करोड ५३ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ अर्ब २ करोड १ लाख ११ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १३:४५ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...