back
NMB ad

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं। चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला मन्दाकिनी हाइड्रोपावर सहित चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैंया १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २८७ रुपैयाँ १० पैसा कायम भएको छ ।

यस्तै, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्यमा पनि १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ३५ रुपैंया ७० पैसाले वृद्धि भई ३९२ रुपैंया ७० पैसा कायम भएको छ ।

यति बेला श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्यमा ९.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य २९ रुपैंया ५० पैसाले वृद्धि भई ३२५ रुपैंया ४० पैसा कायम भएको छ ।

यस्तै, अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्य पनि ९.९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० रुपैंया ५० पैसाले वृद्धि भई २२६ रुपैयाँ ४० पैसा कायम भएको छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार १३:०६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...