back
NMB ad

आर्थिक वर्षको सुरुको ४ महिनामा कर तिर्नेलाई १० प्रतिशत छुट !

Kumari bank ad

पाँचथर जिल्लास्थित फिदिम नगरपालिकाले आव २०७३र७४ देखि एकीकृत कर प्रणाली लागू गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्बाट निर्णय गरी एकीकृत कर प्रणाली लागू गरेको हो । यसअघि नगरपालिकाले घर, जग्गा, भूमि र मालपोत कर छुटाछुट्टै उठाउँदै आएको थियो । अब सम्पूर्ण कर एउटै रसिदमार्फत वार्षिक रुपमा लिइने नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले बताए ।

नगरपालिकाको सर्वदलीय राजनीतिक संयन्त्र बसेर निर्धारण गरेको न्यूनतम मापदण्डअनुसारको रकम कार्यालयमा गएर तिर्ने व्यवस्था गरिएको छ । कार्यालयले यस आवको सुरुको चार महिनामा कर तिर्ने ग्राहकलाई १० प्रतिशतले छुट दिने योजनासमेत ल्याएको छ ।

एकीकृत कर प्रणाली लागू गरेको सत्रौँ दिनसम्ममा नगरपालिकाले ३ लाख रुपैयाँ कर सङ्कलन गरिसकेको बताइएको छ ।

प्रकाशितः २०७३ साउन १८

वि.सं.२०७३ साउन १८ मंगलवार १५:३४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...