back
NMB ad

आज सुरु इन्टरनेशनल ज्वेलरी शोमा सहभागी हुन ५६ व्यवसायी भारत प्रस्थान !

Kumari bank ad

काठमाण्डौं । नेपाल रत्न तथा आभुषण संघका ५६ सदस्यीय टोली आजदेखि भारतको मुम्बईमा आयोजना हुन लागेको इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०१६ मा भाग लिन आजै बुधबार त्यसतर्फ लागेका छन् ।

भ्रमणवाट नेपालमा वन्दै गरेको सुन चाँदी , गर गहना, ज्वहारत सम्वन्धि नीति नियमको तर्जुमामा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ । यसका साथै, नेपालको २४ क्यारेटको गहना भारत तर्फ निकासी हुने संभावना प्रवल भएकोले दुई पक्षको बैठकमा यसवारे कुरा राखिने बताइएको छ । साथै नेपालमा पत्थरको खानी भएकोले जेम कटिङ्ग इण्डष्ट्रिज जोइन्ट भेन्चर विषयमा नेपाली पक्षले भारतको जिइएम काउन्सिललाई प्रस्ताव राखिने विषयमा पनि संघले जनाएको छ ।

नेपालले करिब रु २ अर्ब बरावरको पत्थर भारतबाट आयात गर्दै आएको अवस्थामा यो व्यापारिक मेलाको आयोजना हुनु दुवै देशका लागि हितकारी हुने टोलीले बताएकोछ । संघका अध्यक्ष मनिष लाल प्रधानको नेतृत्वमा टोली भारत प्रस्थान गरेको हो ।

२० साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २० बिहीवार १२:३६ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...