back
NMB ad

रानीको जस्तो पहिरन लगाएको अभियोगमा २ वर्ष जेल सजाय

Kumari bank ad

एजेन्सी । थाइल्यान्डमा एक कार्यकर्तालाई अदालतले थाई रानीको जस्तो पहिरन लगाएर राजतन्त्रको अपमान गरेको ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२० मा बैंककमा भएको राजनीतिक प्रदर्शनमा २५ वर्षीया जाटुपोर्न ‘न्यु’साओउङले गुलाबी रंगको पोसाक लगाएकी थिइन्।

उनले आफूमाथि लगाइएको शाही अपमानको आरोप अस्वीकार गरेकी छिन् । आफूले भर्खरै परम्परागत पोसाक लगाएको उनले बताएकी छिन् ।

थाइल्यान्डमा कुख्यात कानुन छ, जसले प्रभावकारी रूपमा राजा र अन्य शाही परिवारको आलोचना गर्न प्रतिबन्ध लगाएको छ ।

सन् २०१९ मा राजा महा वजिरालोङकर्न सिंहासनमा आरोहण गरेपछि राजतन्त्रको सुधारको माग गर्दै भएका विरोध आन्दोलनलाई खारेज गर्न अधिकारीहरूले लेसे मजेस्टे कानुन प्रयोग गरेको बताएका छन्।

सन् २०२० को नोभेम्बरदेखि कम्तीमा २१० जना प्रदर्शनकारीलाई लेसे मजेस्टअन्तर्गत विभिन्न अपराधको आरोप लगाइएको छ ।

वि.सं.२०७९ भदौ २८ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...