back
NMB ad

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

Kumari bank ad

काठमाडौं। डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं संस्करणमा चारजना उत्कृष्ट डिजाइनर भएका छन् । प्रतिस्पर्धामा सहभागी एक सय २३ जनामध्ये उनीहरू उत्कृष्ट घोषित भएका हुन् ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा आयोजक आईआईएफटीः स्कूल अफ फेसन एण्ड इन्टेरियरले डिजाइनरहरूलाई चारवटा थिम दिएको थियो । प्रतिस्पर्धामा ‘रोकोको’ थिममा ओमन लकान्द्री, ‘कलर ब्लकिङ’ थिममा छायाँ खड्का, ‘रेट्रो’ थिममा पुष्पा शाही र ‘नेट विइङ्स’ थिममा विष्णा बम उत्कृष्ट भएका थिए ।

उनीहरूलाई हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, थे्रड गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिना, केज फिटनेसका अध्यक्ष उज्जवलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरह महेश महर्जन, कुसुम श्रेष्ठ र निमा श्रेष्ठ थिए ।

 

वि.सं.२०७९ असोज ३ सोमवार १६:०७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...