back
NMB ad

चार कम्पनीको सेयर मूल्य उच्च दरमा घट्यो, प्रतिकित्ता कुनको कति ?

Kumari bank ad

काठमाडौं । विभिन्न चार कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यतिबेला अपर हेवाखोला हाइड्रोपावरसहित चार कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म अपर हेवाखोला हाईड्रोपावरको सेयर मूल्य ५.९१ प्रतिशत २३ रुपैंया ८० पैसाले घटेर ३७९ रुपैंया १० पैसा कायम भएको छ ।

मिथिला लघुवित्तको सेयर मूल्य ५.६४ प्रतिशत अर्थात ६९ रुपैंया ८० पैसाले घटेर १ हजार ३३ रुपैंया २० रुपैैया कायम भएको छ ।

हिमालयन पावर पार्टनर सेयर मूल्य ५.३३ प्रतिशत अर्थात १६ रुपैया ९० पैसाले घटेर ३०० रुपैया कायम भएको छ ।

यति बेला सामलिङ पावर कम्पनीको सेयर मूल्य ५.१५ प्रतिशत अर्थात, २५रुपैंयाले घटेर ४६० रुपैंया ७० पैसा कायम भएको छ ।

वि.सं.२०७९ असोज १२ बुधवार १३:३२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...