back
NMB ad

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

Kumari bank ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले लकर सुविधामा आकर्षक योजना ल्याएको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले २८ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । यही क्रममा बैंकले बिशेष महाबचत खाता खोल्ने ग्राहकहरूको लागि लकर सुविधामा आकर्षक छुट योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत कार्तिक र मंसिर महिनामा महावचत खाता खोल्ने ग्राहकले लकर सेवाको वार्षिक शुल्क प्रथम वर्षमा शतप्रतिशत छुट प्राप्त गर्ने छन् ।

बैंकको दरवारमार्ग, पुतलीसडक, न्यूरोड काठमाडौं, भैरहवा र न्यूरोड पोखरा शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ ।

हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको र ग्राहकको आवश्यकताअनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

उक्त योजनाअन्तर्गत खोलिने महा वचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै वचत खाताहरूमध्ये कै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैंकङलगायतका अन्य सुविधाहरू रहेका छन् ।

वि.सं.२०७९ कात्तिक १ मंगलवार १२:४५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...