back
NMB ad

ग्लोबल आइएमई बैंकको सेयरधनीलाई यस्तो आग्रह

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले ४ आर्थिक वर्षको नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ ।

कतिपय सेयरधनीले ४ वर्षअघिको नगद लाभांश लिन नआएपछि एक सूचना जारी गरेर लिन बोलाएको हो ।

बैंकले १ महिनाभित्र लाभांश बुझिलिन आग्रह समेत गरेको छ । अन्यथा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख गरिएको छ ।

लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण ग्लोबल आइएमई बैंक र यसको सेयर रजिष्ट्रारको वेवसाइटमा हेर्न सकिन्छ । यस्तै, बैंकले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । खाता अपडेट गरेपछि मात्र नगद लाभांश पाइने बैंकले जनाएको छ ।

बैंकले लाभांश लिन बाँकी सेयरधनीहरुले बैंकको रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल नक्साल, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

वि.सं.२०७९ कात्तिक १७ बिहीवार ०८:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...