back
NMB ad

नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै, खेल नेपाली समय दिउँसो पौने चार बजेबाट

Kumari bank ad

काठमाण्डौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्स र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेबाट सुरु हुनेछ।

नेदरल्याण्ड्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकका साथ छैठौ स्थानमा छ। नेपालले तीन राष्ट्रसँग खेलेका ६ खेलमध्ये चार खेल गुमाएको थियो भने दुई खेलमा विजयी भएको थियो।

नेपाल घरेलु मैदानमा भएको खेलमा नामिबियालाई दुवै खेलमा पराजित गरेको थियो।  नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भने चारै खेलमा पराजित भएको थियो।

नेदरल्याण्ड्सविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ।  अघिल्ला चार खेलमा जित हात पारेको घरेलु टोली नेदरल्याण्ड्स  बलियो टोली हो।

विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेपालले नेदरल्याण्ड्समाथि दुई विकेटको जित हात पारेको थियो।

प्रकाशितः २०७३ साउन २९

वि.सं.२०७३ साउन २९ शनिवार ११:१९ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...