back
NMB ad

जुम्लाका दुई पालिकामा टेलिकमको टावर निर्माण

Kumari bank ad

 दिलमाया शाही, जुम्ला ।  आगमी ४ मंसिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै जुम्लाको कनका सुन्दरी र पातारासी गाउपालिकामा नेपाल टेलिकमको रिपिटर टावर राखेकाे छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार निर्वाचन नजिकिँदै गर्दा  सञ्चारसेवा सुविधा नभएका स्थानमा टेलिकमकाे टावर राखिएकाे हाे । सञ्चारसेवा सुविधा नहुँदा समस्या हुने भएकाले चुनावअघि नै टावर निर्माण गर्न पहल गरिएकाे उनले बताए ।

प्रजिअ केशरीका अनुसार नयाँ टावर राख्दा निर्वाचनको समयमा फाने सम्पर्क गर्न सजिलो हुने  त्यहाँका स्थानीयले फोन सेवा लिन पाउने भएका छन् । तर, यहाँको नेपाल टेलिकमको क्षमता बढाउन आवश्यक छ ।

उनका अनुसार टेलिकमले साना समस्या आउँदा पनि  एक हप्तासम्म सेवा अवरुद्ध हुने समस्या समाधानका लागी टेलिकमको केन्द्रीय कार्यलयलाई समेत भनिएको छ ।

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १४:१९ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...