back
NMB ad

माउण्ट मकालुले ल्यायो ३ लाख ९० हजार कित्ता सेयर, तपाई पनि किन्ने होईन त ?

Kumari bank ad

काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई एक बराबर १ दशमलव ५ अर्थात १५० प्रतिशत सेयर वितरण गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले आउँदो भदौ १६ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रदको अन्तिम म्याद असोज १९ गतेसम्ममात्र रहेको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिल क्यापिटल मार्केट्स रहेको छ ।

बैंकले चुक्ता पूँजी वृद्धिको लागि हकप्रद बितरण गर्न लागेको हो ।२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पछि पूँजी ६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशितः २०७३ साउन ३०

वि.सं.२०७३ साउन ३० आइतवार १०:५७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...