काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका कुमारी बैंकको आज बिहीबारदेखि कारोबार खुल्ला भएको छ।
धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि कुमारी बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए।
सोही अनुसार आगामी आज बिहीदेखि बैंकको आधारभुत शेयरधनी बाहेकको शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।
वि.सं.२०७९ मंसिर ८ बिहीवार १५:५५ मा प्रकाशित