back
NMB ad

शिखर इन्स्योरेन्सले २ हजार ५३५ जनाको कोरोना बीमाको दाबी भुक्तानी गर्ने

Kumari bank ad

काठमाडौं । शिखर इन्स्योरेन्सले मंगलबारबाट दुई हजार पाँच सय ३५ जनाको कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ । कुल दाबीमध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखिएको कम्पनीले जानकारी दिएको छ ।

राष्ट्र सेवक कर्मचारी र संघ, संस्थाले बीमा शुल्क तिरेर कोरोना भाइरस बीमा गर्नेहरूलाई दोस्रो प्राथमिकतामा राखेको छ । कोभिड बीमालेख अन्तर्गत दाबी गरि भुक्तानी पाउन बाँकी पाँच हजार २० जना रहेको कम्पनीले जानकारी दिएको छ । जसमा एकल र पारिवारिक बीमालेख दाबीकर्ताहरू छन् ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:०० मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...