back
NMB ad

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंलबारकाे लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५७ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १७ पैसा तोकिएको छ। मंगलबार ६ पैसाले वृद्धि भएको अमेरिकी डलर सोमबार भने १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो ।

याता, युरोपियन युरो ६३ पैसाले वृद्धि भइ एकको खरिद दर १३७ रुपैयाँ ८७ पैसा र विक्री दर १३८ रुपैयाँ ५० पैसा कायम रहेको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिद दर १३६ रुपैया ८३ पैसा विक्री दर १३७ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलर ४१ पैसाले वृद्धि भइ एकको खरिद दर ८८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर ४४ पैसाले उकालो लागेको छ भने सोमबार ३३ पैसाले ओरालो लागेका थियो । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा कायम रहेको छ । सिंगापुरे डलर ४४ पैसाले उकालो लागी एकको खरिद दर ९६ रुपैयाँ ८२ पैसा र विक्री दर ९७ रुपैयाँ २६ पैसामा खरिद बिक्री भइरहेको छ ।

जापानी येन १० एकको खरिदमा ९ रुपैयाँ ६५ पैसा र विक्रीमा ९ रुपैयाँ ७० पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ।

साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३४  खरिद दर ८९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा विक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

वि.सं.२०७९ मंसिर २० मंगलवार ११:५१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...