back
NMB ad

यी कम्पनीले आज सर्वाधिक गुमाए, कुनले कति ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । उक्त दिन सेयर बजार ३.०३ अंकले घटेको हो ।

उक्त दिन विन नेपाल लघुवित्तले सर्वाधिक गुमाएको छ । कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले घटेको छ । त्यस्तै, बोटलर्स नेपाल (तराई)को ५.५४ प्रतिशत, दोर्दी खोला जलविद्युतको ३.४४ प्रतिशत, पिपुल पावर लिमिटेडको ३.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०७९ पुस १९ मंगलवार १५:३१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ जेठ २० आइतवार ०६:४८

काठमाडौँ : देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको...

साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु   

साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु   

वि.सं.२०८१ जेठ २० आइतवार ०६:४४

काठमाडौँ : चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको...

सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ   

सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ   

वि.सं.२०८१ जेठ २० आइतवार ०६:३७

काठमाडौँ : वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनःसंरचना गर्नुपर्ने...

बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला   

बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला   

वि.सं.२०८१ जेठ २० आइतवार ०६:३३

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा...

देशभर तापक्रम घट्यो, कहाँ कति छ ?   

देशभर तापक्रम घट्यो, कहाँ कति छ ?   

वि.सं.२०८१ जेठ २० आइतवार ०६:२९

काठमाडौँ : नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर...

आज २० जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज २० जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ २० आइतवार ०६:२३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...