back
NMB ad

नेप्सेमा पाँच कम्पनीको मूल्य समायोजन, भोली कतिमा खुल्ला कारोबार ?

Kumari bank ad

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको मूल्य समायोजन गरेको छ ।

गुराँस लघुवित्तको ४ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ८०० रुपैंया १९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ८३२ रुपैंया २० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

हिमालयन डिस्टीलरीको ६० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २ हजार ५१८ रूपैयाँ ७५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ हजार ३० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ८२१ रूपैयाँ ३८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार १० रूपैयाँ ३० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ४१९ रूपैयाँ ३८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४७६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

साधना लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ९०४ रूपैयाँ २० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ७६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

वि.सं.२०७९ पुस १९ मंगलवार १६:२३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...