back
NMB ad

शाखा कार्यालयका लागि घर भाडामा खोज्दै राष्ट्रिय वाणिज्य बैंक (सूचनासहित)

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालयका लागि घर बहालमा लिने भएको छ । बैंकले शाखा कार्यालयहरु स्थापनाका गर्नका लागि घर भाडामा खाजेको हो ।

बैंकले काठमाडौंको सुकेधारा, ललितपुरको मंगलबजार, भरतपुर महानगरपालिकाको भरतपुर, काभ्रेको पाँचखाल र नुवाकोटको विदुरमा घर भाडामा खोजेको हो ।

यी स्थानमा घर बहालमा दिन इच्छुक घरधनीहरुले आजैका मितिदेखि १५ दिन भित्र आवश्यक विवरणहरु स्पष्ट खुलाई प्रस्तावित बहाल क्षेत्र तथा करसहितको मासिक बहाल रकम समेत उल्लेख गरि  प्रस्ताव पेश गर्नु पर्नेछ ।

प्रस्तावसंग भाडा दिने भवन रहेको स्थानको पूर्ण विवरण, भवनको स्वीकृत नक्सा, निर्माण सम्पन्न भएको प्रमाणपत्र, भाडामा दिन चाहेको क्षेत्रफल र फोटो लगायतका आवश्यक कागजात पेश गर्नुपर्ने छ ।

वि.सं.२०७९ पुस २२ शुक्रवार ११:२२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...