back
NMB ad

बिराटनगरको सास्थम कलेजद्वारा बिबिए र बिएचएमका बिद्यार्थीलाई अभिमूखीकरण कार्यक्रम

Kumari bank ad

काठमाडौं । साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) बिराटनगरले बिद्यार्थीहरूलाई बिर्तामोडमा एकदिने अभिमूखिकरण प्रदान गरेको छ ।

सास्थमले बिबिए र बिएचएम का प्रदेश नं. १ भरीका बिद्यार्थीलाई पुस २४ गते शुक्रवार बिर्तामोडको सिद्धार्थ होटलमा अभिमूखीकरण तालिम दिएको थियो । बि एच एम -१०० र बिबिए ८० गरि जम्मा एकसय ८० जना बिद्यार्थीहरूलाई अभिमूखीकरण प्रदान गरिएको थियो ।

अभिमूखीकरण तालिम तथा बिषयगत कुरामा कलेजका बि एच एम कार्यक्रम संयोजक शैलेन्द्र गणेश र बिबिए कार्यक्रम संयोजक बिनय केसि ले गराए । बिद्यार्थीलाई उत्प्रेरणा, अनुशासन, होटल म्यानेजमेन्ट, व्यवस्थापन संकाय र टुरिजम क्षेत्र को बिषयमा क्याम्पस का कार्यकारी निर्देशक रोशन थापा ले बिद्यार्थीलाई बताए।

प्रिन्सिपल देबराज श्रेष्ठको अध्यक्षतामा भएको अभिमूखीकरणको उद्घाटन एमएटी कलेजका प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि राधेश्याम ढकालको उपस्थितमा सञ्चालन गरिएको थियो ।

कार्यक्रममा , क्याम्पस मेनेजर महेश्वर प्रसाद सिंह ले स्वागत मन्त्यव्य राखेका थिये । प्रदेश १ कै पहिलो होटल व्यवस्थापन बिषयमा २००२ देखि शिक्षा दिदै आएको सास्थम ले २००९ देखि बिबिए र हाल २०२३ देखि एमबिए कार्यक्रम सञ्चालनमा ल्याएको जानकारि सास्थमका ट्रेनिङ ऐण्ड प्लेसमेन्ट बिभागका प्रमुख कमल आचार्य ले गराउदै कार्यक्रमको जानकारि गराए ।

वि.सं.२०७९ पुस २५ सोमवार ११:३० मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...