back
NMB ad

अल्पाइन डेभलपमेन्ट बैंकमा खुल्यो जागिर

Kumari bank ad

काठमाण्डौं । अल्पाइन डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदमा जागीर गर्न चाहने व्यक्तिले मान्यताप्राप्त शिक्षण संस्थाबाट विजनेस स्टडिजमा स्नातक तह ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्ने छ ।

बैंकले काठमाडौँ उपत्यकाभित्रकै लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुक, योग्यता पुगेका र २८ वर्ष उमेर ननाघेका व्यक्तिले २ सेप्टेम्बर अर्थात भदौ १७ गते बैंकिङ समयभित्र हालसालै खिचेको एकप्रति फोटो र निवेदन   मा पठाउनुपर्नेछ ।

 प्रकाशितः २०७३ भदौ ९

वि.सं.२०७३ भदौ ९ बिहीवार ११:४३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...