back
NMB ad

आरएसडिसी लघुवित्तको खुद नाफा ६२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्ष ०७९/८० को दोस्रो त्रैमासमा आरएसडिसी खुद नाफा ६२.३४ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ४ करोड ८९ लाख रहेको थियो ।

यस अवधिमा कम्पनीको ब्याज आम्दानी ५६.३४ प्रतिशतले बढेर १४ करोड ७५ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा ५२.४४ प्रतिशतले बढेर १६ करोड ५१ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ५८ लाख रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रहेको छ । कम्पनीले लिएको सापटी ५ अर्ब ३२ करोड रहेको छ भने ६ अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको सापटी र कर्जा प्रवाह क्रमश २४.०३ प्रतिशत र २२.०६ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ ।

वि.सं.२०७९ माघ ५ बिहीवार १०:२६ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...