back
NMB ad

एक युवकले आफ्नै श्रीमती र नाबालक छोरामाथि लगाइदिए आगो, छोराको मृत्यु

Kumari bank ad

काठमाडौं । प्रेमप्रसाद आचार्यको आत्मदाहले आम जनमानसमा परेको असर सेलाउन नपाउँदै आइतबार पोखराका एक युवकले आफैमाथि आगो लगाए ।

यो घटना भएको १२ घण्टा बित्न नपाउँदै बाँकेमा अर्को यस्तै प्रकृतिको घटना घटेको छ । आइतबार बेलुका पाँच बजेतिर कोहलपुर–१ शान्तिनगरका एक युवकले आफ्नो श्रीमती र नाबालक छोरालाई आगो लगाइदिए। सोहि दिन ३२ वर्षका भानुभक्त विक र उनकी श्रीमती गंगा विकको झगडा भएको थियो । झगडाकै क्रममा भानुभक्तले गंगा र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए।

जलेर गम्भिर घाइते भएपछि प्रिन्सको निधन भएको छ । उनको सोमबार बिहान निधन भएको हो । प्रिन्सको कम्मरभन्दा माथिको भागमा असर परेको थियो । आमा गंगाको भने उपचार चलिरहेको छ । गंगाको शरिर २० प्रतिशत जलेको छ ।

वि.सं.२०७९ माघ १६ सोमवार १३:१७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...