back
NMB ad

नाडा अटो सोमा ३ अर्ब बढीको व्यापार, २३ सयभन्दा बढी गाडी बुकिङ !

Kumari bank ad

काठमाण्डौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएनको आयोजनामा भुकृटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो शोमा साढे तीन अर्बको कारोबार भएको छ । आयोजकका अनुसार यो अवधिमा १५ सय दुई पाँग्रे र ८ सय चार पाँग्रे गरी २३ सय सवारी साधन बुकिङ भएका छन् ।

नाडा अटो शोमा सवारी साधन आयातकर्ता कम्पनीले विशेष छुटको व्यवस्था गरेका थिए भने कर्जाका लागि विभिन्न बैंकहरुले ब्याजदर ६ दशमलब २५ प्रतिशतसम्म झारेका थिए । सस्तोब्याजदर र सवारी साधनमा विशेष छुटका कारण उपभोक्ताको विशेष आर्कषण थियो ।

२० भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ २० सोमवार १०:२४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...