back
NMB ad

सेयर बजारमा गिरावट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ५.३२ अंकले घटेको हो ।

आज नेप्से परिसुचक १९३३.३१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा १ अर्ब १४ करोड १४ लाख ५५ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ४ वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा गिरावट आउँदा आज लक्ष्मी लघुवित्तको सेयर उच्च दरमा घटेको छ । कम्पनीको सेयर मूल्य ५.७६ प्रतिशतले घटेको हो । त्यसैगरी नयाँ सारथी लघुवित्तको ४.८० प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ४.७४ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ४.६८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

वि.सं.२०७९ चैत २ बिहीवार १५:३१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ जेठ २० आइतवार ०६:४८

काठमाडौँ : देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको...

साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु   

साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु   

वि.सं.२०८१ जेठ २० आइतवार ०६:४४

काठमाडौँ : चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको...

सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ   

सहकारीको संस्थागत पुनःसंरचनाले मात्रै समस्या हल हुन्छ   

वि.सं.२०८१ जेठ २० आइतवार ०६:३७

काठमाडौँ : वर्तमान सहकारी समस्यालाई हल गर्न संस्थागत पुनःसंरचना गर्नुपर्ने...

बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला   

बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला   

वि.सं.२०८१ जेठ २० आइतवार ०६:३३

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा...

देशभर तापक्रम घट्यो, कहाँ कति छ ?   

देशभर तापक्रम घट्यो, कहाँ कति छ ?   

वि.सं.२०८१ जेठ २० आइतवार ०६:२९

काठमाडौँ : नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर...

आज २० जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज २० जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ २० आइतवार ०६:२३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...