back
NMB ad

रुरु जलविद्युत र कर्णाली वाटर पावरबीच सम्झौता

Kumari bank ad

काठमाडौं । रुरु जलविद्युत परियोजनाले कर्णाली वाटर पावरसँग सहकार्य गरी नयाँ परियोजनाहरुको अध्ययन गरी लगानी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको आज चैत ५ गते आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। योसँगै रुरु जलविद्युतले कर्णाली वाटरसँग हाल चीनको छेङ्दु सिचुवान वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोली कम्पनीको नाममा दर्ता कायम रहेका हुम्ला कर्णाली–१ जलविद्युत आयोजना (२३५ मे.वा.) र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना (३३५ मे.वा.)को सर्भेक्षण अनुमतिपत्र रुरु जलविद्युत परियोजनाको नाममा नामसारी गर्नका लागि कर्णाली वाटर पावरसँग सम्झौता गरेको छ।

ती दुवै आयोजनाको अनुमतिपत्र रुर जलविद्युत परियोजनाको नाममा नामसारी गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ।


वि.सं.२०७९ चैत ५ आइतवार १७:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...