back
NMB ad

सेयर बजारमा झिनो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौं । नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा झिनो गिरावट आएको छ । आज बजार २.८० अंकले घटेर १९३१ को विन्दुमा कायम हुन पुगेको हो ।

उक्त दिन ९७ करोड ४५ लाख ९९ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको ९ वटा उपसूचकमा राताम्मै भएको छ

आज शेयर बजार घटेसँगै केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज एसियन हाइड्रोपावरको सबैभन्दा बढी प्रतिशतले शेयर मूल्य घटेको छ । कम्पनीको सेयर मूल्य ७.८३ प्रतिशतले घटेको छ ।

त्यस्तै, सगरमाथा लजविद्युतको ६.७६ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ४.५९ प्रतिशत, महुली लघुवित्तको ४.५९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० वैशाख ३ आइतवार १५:३१ मा प्रकाशित

You can share this post!

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...