back
NMB ad

चैत महिनामा मात्रै थप २३ सहकारी कालोसूचीमा (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । पछिल्लो समय सहकारी संस्थामा देखिएका समस्या देखिदै जाँदा चालु आर्थिक वर्षको चैत महिनामा मात्रै २३ वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । विभिन्न व्यक्तिहरुले दिएको उजुरीको आधारमा कर्जा सूचना केन्द्रले ती सहकारीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा परेकामध्ये बचत तथा ऋण, बहुद्देश्यीय, कृषि सहकारी संस्था छन् ।

यसरी कालोसूची पर्ने सहकारीहरूमा जेष्ठ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था, एकता समूह बचत तथा ऋण सहकारी संस्था, शिखरचुली सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र पञ्चरुपा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ छन् ।

तयसैगरी, हाम्रो नयाँ कृषि सहकारी संस्था, हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था, माइलस्टोन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, राइजिङ अप सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उत्तम सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र सुमेरु सेभिङ क्रेडिट कोअपेरेटिभ पनि कालोसूचीमा परेको छ ।

त्यस्तै, राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था, गोल्डेन रोज सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, सूर्यपुञ्ज सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, महिला चालक बचत तथा ऋण सहकारी संस्था, सूर्य दर्शन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, शिवशिखर मल्टीप्रपोज को(अपरेटिभ लिमिटेडलाई पनि केन्द्रले कालोसूचीमा राखेको छ ।

सूचना केन्द्रका अनुसार करुणा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था, प्रारम्भिक सेभिङ क्रेडिट अपरेटिभ, सम्वर्द्धन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र अष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभलाई पनि कालोसूचीमा राखिएको छ ।

वि.सं.२०८० वैशाख ५ मंगलवार ०६:४६ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार २१:३३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको...

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:२५

हेमन्त जोशी  काठमाडौँ, १४ जेठ : मुलुकमा गणतन्त्र स्थापना पछिको...

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:१६

बर्दिया, १४ जेठ : बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले...

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:११

जनकपुरधाम, १४ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...