back
NMB ad

मर्जर प्रस्ताव पारित गर्न यी दुई इन्स्योरेन्सले बोलाए विशेष साधारण सभा

Kumari bank ad

काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले विशेष साधारणसभा बालाएका छन् । दुई कम्पनी एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्ने उद्देश्यले विशेष साधारणसभा बलाइएको हो ।

दुई कम्पनीको विशेष साधारणसभा यहि वैशाख २५ गतेका लागि बोलाइएको छ । मर्जरमा जाँदा १००ः८२.५ को अनुपातमा मर्जर हुने सहमति भएको छ । मर्जरपश्चात यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुने छ । मर्जर तथा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु साधारणसभाले पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनार्थ यूनाइटेड इन्स्योरेन्सले वैशाख १३ गते बुकक्लोज गर्नेछ भने अजोड इन्स्योरेन्सले वैशाख १२ गते बुकक्लोज गर्ने भएको छ ।

वि.सं.२०८० वैशाख ५ मंगलवार ११:२७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...