back
NMB ad

अब जियोनी मोबाइल किन्दा दुबई घुम्न पाइने !

Kumari bank ad

 

काठमाण्डौं । चिनियाँ स्मार्टफोन जियोनीले चाडपर्वलार्इ लक्षित गर्दै जियोनी उत्सव अफर, दुबर्इ सफर योजना ल्याएको छ।

कम्पनीले योजना अन्तर्गत जियोनी स्मार्टफोन खरीदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् । स्क्रयाच कार्डमार्फत जियोनीका एक्सक्लुसिभ गिफ्ट, ५० वटा जियोनी एफ १०३ प्रो मोबार्इल सेट र १२ वटा दुबर्इ ट्रिप पाउने कम्पनीले जनाएको छ। दुबर्इ ट्रिपमा हवार्इ टिकटसहित चार दिन तीन रात बस्न र खानको सुविधा हुने कम्पनीले जानकारी दिएको छ।

यो योजना असोज चार गतेबाट कार्यान्वयनमा आउने र कात्तिक ४ गतेसम्म मात्रै लागु हुनेछ।

४ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ४ मंगलवार १५:०१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...