back
NMB ad

एक बैंकले १२.३५ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा पठायो, तपाईकोमा आयो त ?

Kumari bank ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुको खातामा लाभांश वितरण सुरु गरेको छ ।

कम्पनीको २०७९ पुस २७ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले पारित गरेको १२.३५ प्रतिशत बोनस सेयर वितरण गरेको हो । २०७९ पुस १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

सो मिति पश्चात सेयर अभौतिकीकरण गराउने सेयरधनीको हकमा निजको हितग्राही खातामा उक्त बोनस सेयर क्रमशः जम्मा गरिदै जाने बताएको छ ।

हालसम्म सेयर अद्यावधिक नगराएका सेयरधनीहरुले सेयर रजिस्टार प्रभु क्यापिटल लिमिटेड वा आफुलाई पायक पर्ने नजिकको प्रभु बैंकको शाखा कार्यालय वा कुनै निक्षेप सदस्यहरुमार्फत हितग्राही खाता खोली सेयर डिम्याट गरी बोनस सेयर सिधै हितग्राही खातामा प्राप्त गर्न सकिने जनाएको छ ।

वि.सं.२०८० जेठ ९ मंगलवार १०:३२ मा प्रकाशित

You can share this post!

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...