back
NMB ad

घोराही सिमेन्टको आइपीओ बाँडफाँड

Kumari bank ad

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड गरेको हो ।

कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म कुल ७ लाख ५४ हजार ६६१ कित्ता शेयर बिक्री खुल्ला गरेकोमा रितपूर्वक आवेदन दिएका सबै आवेदकहरुलाई कुल ६ लाख ६ हजार ३५० कित्ता आइपीओ बाँडफाँड गरेको हो ।

यसआधारमा जारी भएको कुल शेयरमध्ये एक लाख ४८ हजार ३११ कित्ता शेयरमा भने आवेदन परेको छैन । बिक्री नभएको उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिनेछ ।

आइपीओ बाँडफाँड सम्बन्धी नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट  https://himalayancapital.com/ तथा सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिने जानकारी दिएको छ ।

वि.सं.२०८० जेठ १४ आइतवार १०:२० मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...