back
NMB ad

एलन मस्क फेरि बने विश्वकै धनी

Kumari bank ad

काठमाडौं । विश्व प्रसिद्ध कम्पनी टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्क फेरि विश्वका सबै भन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन् ।

यसअघि पहिलो नम्बरमा रहेका फेसन ब्राण्ड लुइ भिटका सिईओ बर्नार्ड अर्नाल्टको एलभीएचएमको सेयर मुल्यमा २.६ प्रतिशतले गिरावट आएसँगै विश्वको धनाढ्य व्यक्तिको सूची ब्लुलेबर्ग बिलेनियर्स इन्डेक्समा मस्क पहिलो स्थानमा आउन सफल भएका हुन् ।

हाल मस्कको कुल सम्पति १ सय ९२ बिलियन अमेरिकी डलर रहेको बताइएको छ । उक्त सूचीको दोस्रो नम्बरमा १ सय ८७ बिलियन डलरका साथ बर्नार्ड अर्नाल्टको र १ सय ४४ बिलियन डलर्सका साथ जेफ बेजोज तेस्रो नम्बरमा रहेका छन् । यस्तैगरी भारतीय अर्बपति मुकेश अम्बानी ८४ बिलियन डलरका साथ १३ नम्बरमा रहेका छन् ।

वि.सं.२०८० जेठ १८ बिहीवार १६:४४ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...