back
NMB ad

नेप्सेमा मोदी इनर्जी र रावा इनर्जीको सेयर खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

Kumari bank ad

काठमाडौं । मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर कारोबार बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।

आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र मोदी इनर्जी र रावा इनर्जीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

पहिलो कारोबारका लागि भने नेप्सेले मोदी इनर्जी प्रतिकित्ता न्यूनतम ९२.७७ रुपैयाँदेखि अधिकतममा २७७.७१ रुपैयाँ तोकेको थियो । कम्पनीको पहिलो कारोबार २७० रुपैयाँमा भएको छ । त्यसैगरी, रावा इनर्जीलाई प्रतिकित्ता न्यूनतम ८३.१० रुपैयाँदेखि अधिकतममा २४९.३० रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। कम्पनीको पहिलो कारोबार २३९.३० रुपैयाँमा भएको छ ।

यी दुवै कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो।

नेप्सेमा मोदी इनर्जीको कुल २ करोड ९० लाख कित्ता सेयर सूचीकृत भएको छ भने रावा इनर्जीको कुल २० लाख कित्ता सेयर सूचीकृत भएको छ।

वि.सं.२०८० असार २० बुधवार ११:१९ मा प्रकाशित

You can share this post!

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:४०

भक्तपुर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग...

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:३३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ १८ शुक्रवार २१:२७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:१६

नयाँदिल्ली, १८ जेठ   : भारतीय अदालतले चरम मौसमी समस्या...

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:०५

बनियानी (झापा), १८ जेठ : झापामा सुपारी प्रशोधनका लागि रु...

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १६:५९

काठमाडौँ, १८ जेठ : कृषि तथा पशुपक्षी बीमाको रकम बढाउनुपर्नेमा...