back
NMB ad

हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित बरुण हाइड्रोपावरले बोलायो विशेष साधारणसभा

Kumari bank ad

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको असार २७ गते बुधबार बसेको बैठकले विशेष साधारणसभा साउन १४ गते धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा दिउँसो १ बजे बोलाउने गर्ने निर्णय गरेको हो।

सभाले हाल कायम जारी तथा चुक्तापुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी, प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस कारण साउन ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।

वि.सं.२०८० असार २८ बिहीवार ०९:५० मा प्रकाशित

You can share this post!

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

वि.सं.२०८१ जेठ १६ बुधवार ११:१०

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट...

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ १६ बुधवार ११:०२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ महँगिएको छ...

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ १६ बुधवार १०:४१

काठमाडौं ।  भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने...

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक

एनआइसी एशिया बैंकद्वारा कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक

वि.सं.२०८१ जेठ १६ बुधवार १०:२१

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

बजेटमा भरतपुरका ठूला आयोजना समेटिए   

बजेटमा भरतपुरका ठूला आयोजना समेटिए   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:१०

चितवन, १६ जेठ : देशकै विकासको नमूना पालिका बनाउन लागिएको...

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १६ बुधवार १०:०४

काठमाडौँ, १६ जेठ : आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै...