back
NMB ad

यी प्रदेशमा भारी वर्षाको सम्भावना   

Kumari bank ad

काठमाडौँ, १२ साउन ।  हाल नेपालमा मनसुनी वायुका साथै भारतको उडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

रातिको समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका केही स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । आज काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

वि.सं.२०८० साउन १२ शुक्रवार १०:३७ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठकः तीन विधेयक पेस   

प्रतिनिधिसभा बैठकः तीन विधेयक पेस   

वि.सं.२०८१ जेठ २३ बुधवार १७:५६

काठमाडौँ, २३ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस...

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबलकारको सेवामा बिशेष छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबलकारको सेवामा बिशेष छुट

वि.सं.२०८१ जेठ २३ बुधवार १७:०९

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार...

भारतीय प्रधानमन्त्री मोदीले दिए पदबाट राजीनामा

भारतीय प्रधानमन्त्री मोदीले दिए पदबाट राजीनामा

वि.सं.२०८१ जेठ २३ बुधवार १७:०३

नयाँदिल्ली, २३ जेठ  : प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको...

अर्थमन्त्री पुन भन्छन्- बजेट सन्तुलित छ 

अर्थमन्त्री पुन भन्छन्- बजेट सन्तुलित छ 

वि.सं.२०८१ जेठ २३ बुधवार १६:५२

काठमाडौँ, २३ जेठ : अर्थमन्त्री बर्षमान पुनले विगत वर्षमा गरिएका...

फोहोरमैलालाई मजाकको विषय नबनाऔँ, व्यवस्थापन अभियान सफल बनाऔँ : एमाले अध्यक्ष ओली   

फोहोरमैलालाई मजाकको विषय नबनाऔँ, व्यवस्थापन अभियान सफल बनाऔँ : एमाले अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ २३ बुधवार १६:४०

भक्तपुर, २३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

‘हश मनी’ प्रकरणमा दोषी ठहरिएपछि ‘प्राइमरी’ चुनावी परीक्षणमा ट्रम्प   

‘हश मनी’ प्रकरणमा दोषी ठहरिएपछि ‘प्राइमरी’ चुनावी परीक्षणमा ट्रम्प   

वि.सं.२०८१ जेठ २३ बुधवार १६:३०

वासिङ्टन डिसी, २३ जेठ  : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले...