back
NMB ad

थप ७ ब्रोकरले पाए कारोबार सदस्यता

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप ७ वटा ब्रोकरलाई निक्षेप सदस्यता प्रदान गरेको छ । नेप्से आज थप ७ वटा कम्पनीलाई सदस्यतासँगै ब्रोकर नम्बर प्रदान गरेको हो ।

आज ब्रोकर सदस्यता पाउनेमा एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि, मनि वल्ड शेयर एक्सचेन्ज प्रालि र कलश सेक्युरित्ज प्रालि रहेका छन् ।

जस अनुसार एलिट स्टक हाउस लिमिटेड ब्रोकर नम्बर ६८, इन्डेक्स सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ६९, इन्फिनिटी सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७०, शुभकामना सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७१, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि ब्रोकर नम्बर ७२ , मनि वल्ड शेयर एक्सचेन्ज प्रालि ब्रोकर नम्बर ७३ र कलश सेक्युरिटिज प्रालि ब्रोकर नम्बर ७४ रहेका छन् । नेप्सेबाट सदस्यता पाएसँगै अब उनीहरू दोस्रो बजारमा कारोबार गर्न योग्य भएका छन्।

वि.सं.२०८० साउन १२ शुक्रवार १८:३५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...