back
NMB ad

रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल २७ हजार १ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्ये २७ हजार १ सय ४४ जनाको मात्र आवेदन भेरिफई भएको क्यापिटलले जनाएको छ । आवेदन दिएका सबैले शेयर पाएका छन् ।

बाँडफाँड मोडल अनुसार ५० कित्तासम्मको लागि आवेदन दिने १० हजार ९ सय ९९ जनले माग गरे बमोजिम कै शेयर पाएका छन् । ६० कित्ता देखि ५४ सय कितातसम्मको लागि आवेदन दिने १६ हजार १ सय ४५ जनाले पनि ५० कित्ता कै दरले शेयर पाएका छन् । त्यस्तै ६० देखि ५४ सय कित्तासम्मको लागि आवेदन दिने मध्ये बाट गोलाप्रथा गरेर ८ हजार ४ सय २९ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस अनुसार लगानीकर्ताले अधिकतम ६० कित्ता शेयर पाएका छन् ।

आइपीओमो नतिजा हेर्नको लागि :

विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट : https://www.civilcapitalmarket.com/ सिडीएससीको मेरोशेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
सिडीएसको  वेबसाइटबाट :https://iporesult.cdsc.com.np/

 

वि.सं.२०८० साउन १४ आइतवार २१:३४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...