back
NMB ad

हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा आज आम्रपाली व्याक्विट, थिरबम सडक, बालुवाटार, काठमाडौमा सम्पन्न भएको हो ।

सभाले नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम कम्पनीको हाल कायम रहेको चूक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँको १० शेयर बराबर ६.६ शेयर (६६ प्रतिशत) को अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १.८९ प्रतिशत वृद्धि भई कूल बीमाशुल्क २ अर्व ४१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा २ अर्ब १५ करोड रुपैयाँको कूल दावी भुक्तानी गरेको छ । जुन गत वर्ष २०७८/०७९ मा १ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको कूल दावी भुक्तानी गतवर्ष भन्दा रकममा २१ करोड तथा प्रतिशतमा १०.८३ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

वि.सं.२०८० साउन १५ सोमवार १६:४९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...