back
NMB ad

मर्जर पछि विजय लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, भोलीदेखि कारोबार हुने

Kumari bank ad

काठमाडौं । साविकको विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था मर्जर पश्चात कायम शेयर नेप्सेमा सूचीकृत भएको छ । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्थाको नाममा ३६ लाख १० हजार ४०३.५९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्त संचालक समितिको साउन २१ गतेको निर्णय अनुसार विजय लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकरण भई मर्जर प्रयोजनको लागि रोक्का रहेको शेयर कारोबार पनि फुकुवा गरेको नेप्सेले जनाएको छ ।

लघुवित्तको शेयरलाई नेप्सले भिएबिएस कारोबार संकेत प्रदान गरेको छ । यस्तै नेप्सेले साविकको नयाँ सारथी लघुवित्तको शेयर सूचीकरण खारेज गरेको पनि जनाएको छ ।

लघुवित्तको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ७०३.५५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही रेन्ज रहेर कम्पनीको शेयर भोलि सोमबारदेखि कारोबार खुल्नेछ ।

वि.सं.२०८० साउन २१ आइतवार १७:५० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...