back
NMB ad

कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले साढे ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बैंकले संस्थापक समूहको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्ने छ। अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ। बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ १९ गतेसम्म तोकिएको छ।

वि.सं.२०८० भदौ ५ मंगलवार १०:३९ मा प्रकाशित

You can share this post!

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने   

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने   

वि.सं.२०८१ जेठ २१ सोमवार १८:४६

किमाथाङ्का (सङ्खुवासभा), २१ जेठ : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट...

इभी पिकअपमा जथाभावी बढाइयो कर, तत्काल हटाउन माग

इभी पिकअपमा जथाभावी बढाइयो कर, तत्काल हटाउन माग

वि.सं.२०८१ जेठ २१ सोमवार १८:३७

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्रीले जथाभावी...

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल निर्वाचित  

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल निर्वाचित  

वि.सं.२०८१ जेठ २१ सोमवार १८:२६

मनहरी (मकवानपुर), २१ जेठ : नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर...

घटेको बजारमा यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

घटेको बजारमा यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ जेठ २१ सोमवार १५:१८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

सेयर बजारमा सामान्य गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा सामान्य गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २१ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २१ सोमवार १५:०४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...