back
NMB ad

चामल र प्याजपछि चिनी निर्यातमा प्रतिबन्ध लगाउने भारतको तयारी

Kumari bank ad

एजेन्सी । उखु उत्पादनमा कमी आएसँगै भारतले चिनीको निर्यातमा पनि रोक लगाउने तयारी गरिरहेको छ।

भारतमा अक्टोबरबाट उखु काट्ने सिजन सुरु हुन्छ। तर, भारतका अधिकारीहरुले वर्षाका कारण उखु उत्पादन घटेकोले सरकारले चिनी निर्यातमा रोक लगाउन सक्ने रोयटर्सलाई बताएका छन्।

चिनी उत्पादन कम हुने अनुमानका साथ घरेलु बजारमा मूल्य नियन्त्रण गर्न भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउन सक्ने अधिकारीहरुको भनाइ छ। यदि भारतले निर्यातमा प्रतिबन्ध लगाएमा विश्व बजारमा चिनीको मूल्य बढ्न सक्ने उनीहरुको अनुमान छ।

यसअघि भारत सरकारले सन् २०१६ मा चिनी निर्यात कम गर्न २० प्रतिशत ट्याक्स लगाएको थियो।

रिपोटर्सका अनुसार भारतमा यसपालि चिनी उत्पादन ३।३ प्रतिशतले घटेर ३१।७ मिलियन टनसम्म हुन सक्छ। त्यसैले भारत सरकारले ३० सेप्टेम्बरसम्म मात्र ६।१ जना टन चिनी निर्यातको अनुमति दिएको छ। यो अघिल्लो सिजनको तुलनामा ११।१ मिलियन टनको तुलनामा लगभग आधा हो।

यसअघि भारतले गैरबासमती सेतो चामलको निर्यातमा रोक लगाएको छ। यसैगरी भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ।

वि.सं.२०८० भदौ ७ बिहीवार १०:४७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...