back
NMB ad

भेस्पा र अप्रिलियाको नयाँ शोरुम टेकुमा

Kumari bank ad

काठमाडौं । भेस्पा र अप्रिलियाको नयाँ शोरुम टेकुमा खुलेको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले भदौ १८ गते सोमबार आफ्नो नयाँ शोरुम खुला गरेको हो ।

यस डेल्टा अटोकर्प प्रालिका अघ्यक्ष पुल्कित भिमसरिया साथै, निर्देशक विवेक सिकारीया, निर्देशक केतन भिमसरिया र प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले उद्घाटन गरेका हुन् ।

यसैगरी डेल्टा अटोकर्पका निर्देशक तथा सीइओ महतोले आफ्नो ग्राहकहरुलाई सरल गराउन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन्। कम्पनीले नयाँ मोडल पनि बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

भदौ २६ बाट हुने नाडा अटो सोमा अप्रिला एस आर १६० बीएस, स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको महतोले जानकारी दिए । डेल्टा अटोकर्पले युवालाई प्राथमिकतामा राख्दै व्यवस्थापन समूह तयार गरेको जनाएको छ ।

योङ, इनर्जेटिक र टु विलर्समा काम गरेको अनुभवि टिम हामीसँग छ, उनले भने ।आफ्नो सेवाहरु नेपालको विभिन्न ठाउँहरुमा सञ्चालन गरिरहेको डेल्टा अटोकर्पको भनाई छ । यसका साथै, डेल्टाले आफ्नो नयाँ सोरुमहरु काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा र उपत्यका बाहिर ५० भन्दा बढी ठाउँमा सेवा सुविधाहरु प्रदान गराउदै आइरहेको छ।

वि.सं.२०८० भदौ १९ मंगलवार १२:०० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...