back
NMB ad

नेप्सेमा पाँच कम्पनीको नगद लाभांशमा मूल्य समायोजन

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पाँच म्युचुअल फण्ड कम्पनीको मूल्य समायोजन भएको छ ।

बुधबार नेप्सेमा एनएमबि ५०को १५ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार मूल्य समायोजन पछिको भाउ ९ रुपैयाँ ७७ पैसा कायम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ११ रुपैंया २७ पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यस्तै, एनएमबि हाइड्रो फण्ड १ को १५ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ९ रूपैयाँ ८४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ११ रुपैंया ३४ पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

सनराइज फस्र्ट म्युचुअल फण्डको १६ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ९ रुपैंया ६७ पैसा हुो गरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ११ रुपैंया २७ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

सानिमा इक्विटी फण्डको १८ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ९ रुपैंया ९७ पैसा हुनेगरी मूल्य समायोजन गरेको छ । कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ११ रुपैंया ७७ पैसा रहेको छ ।

त्यस्तै, प्रभु सेलेक्ट फण्डको ९.५ प्रतिशत नगद लाभांशपछि प्रतिइकाई ८ रुपैंया ३० पैसा हुने गरी मूल्य समायोजन गरेको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ९ रुपैंया २५ पैसा रहेको छ । सोही मूल्यको आधारमा यी कम्पनीको सेयर कारोबार आइतबार खुल्नेछ ।

वि.सं.२०८० असोज १० बुधवार १७:४८ मा प्रकाशित

You can share this post!

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२७

काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२३

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:१२

नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:०४

काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

आज गणतन्त्र दिवस मनाइँदै   

आज गणतन्त्र दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:५९

काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ ।...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:३७

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका...