back
NMB ad

तपाईसँग विकास बैंकको सेयर छ ? २६ वटाले दिँदैछन् बोनस सेयर, हेर्नुहोस् नामावली !

Kumari bank ad

काठमाण्डौं । २७ वटा विकास बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरणको प्रस्ताव गर्ने क्रममा बोनस सेयरको प्रस्ताव गरेका छन् । पूँजी वृद्धिको चटारोमा रहेका विकास बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफलको प्रस्ताव न्युनतम पौने आठ प्रतिशतदेखि ३४ प्रतिशत रहेको छ ।

यसरी बोनस सेयर वितरण गर्ने बैंकहरुमा मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेण्ट बैंक, ओम डेभलपमेण्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, कञ्चन डेभलपमेण्ट बैंक, तिनाउ डेभलपमेण्ट बैंक, एक्सेल डेभलपमेण्ट बैंक, पूर्णिमा विकास बैंक, हाम्रो विकास बैंक, कैलास विकास बैंक, कसमस डेभलपमेण्ट बैंक, काष्ठमाण्डप डेभलपमेण्ट बैंक रहेका छन् ।

त्यस्तै, सिद्धार्थ डेभलपमेण्ट बैंक, सहयोगी कन्काई विकास बैंक, गण्डकी विकास बैंक, विकास बैंक, इन्नोभेटिभ डेभलपमेण्ट बैंक, एस डेभलपमेण्ट बैंक, सेवा विकास बैंक, विराट लक्ष्मी विकास बैंक, त्रिवेणी विकास बैंक, अरनिको डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक, बागमती डेभलपमेण्ट बैंक, सप्तकोषी डेभलपमेण्ट बैंक, कन्ट्री डेभलपमेण्ट बैंकले पनि लगानीकर्ताहरुलाई बोनस सेयर दिने प्रस्ताव गरेका छन् ।

२ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक २ मंगलवार ११:३५ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...