back
NMB ad

सुस्तायो सेयर बजार, कारोबार रकममा पनि गिरावट

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १४.२९ अंकले घटेर १८६४ को विन्दुमा कायम हुन पुगेको हो ।

आज नेप्सेमा कारोबार भएको २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड २४ लाख ८३ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै १३ वटै उपसूचकमा राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट आउँदा सोनापुर मिनरल्सको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी, एनआएबिएल ग्रोथ फण्डको ५.७१ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ४.४३ प्रतिशत, बिपी डब्लु लघुवित्तको ४.३६ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको ४.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।ऋष्तथ भ्हउचभकक

वि.सं.२०८० कात्तिक १४ मंगलवार १५:१४ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...