back
NMB ad

माण्डू हाईड्रोपावरद्वारा लाभांश घोषणा, बोलायो साधारणसभा

Kumari bank ad

काठमाडौं । माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत (करप्रयोजसहित) वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको सोही दिन बसेको सञ्चालक समितिको बैठकले मंसिर ८ गते १२ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा ठमेल, काठमाडौंमा विहान ११बजे बस्नेछ । सभाले गत आवको आयव्यय विवरण, वार्षिक प्रतिवेदन तथा वासलात,लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ। यसैगरी सभाले सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन तथा संस्थापकतर्फ सञ्चालक नियुक्ति अनुमोदन गर्ने छ।कम्पनीले केहि महिना अघि मात्र आईपीओ निष्कासन गरेको थियो ।

वि.सं.२०८० कात्तिक १७ शुक्रवार १३:१५ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...