back
NMB ad

एनआईसी एशिया बैंकले माघमा पनि घटायो ब्याजदर, कुन खातामा कति ?

Kumari bank ad

काठमाडौं । पएनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको हो। प्रकाशित सूचना अनुसार बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.९८९ प्रतिशत तोकेको छ । यसअघि पुसमा ४.४५५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र ब्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । सो ब्याजदर पनि २४ देखि १८० महिनासम्म अवधि निक्षेप राख्यो भने मात्रै दिनेछ । तर, ३ देखि ६ महिनाका लागि भने व्यक्तिले ६.२५ प्रतिशत मात्रै ब्याज पाउने छ । साथै, संस्थागतका लागि भने ६ महिनादेखि ९ महिनासम्म राख्यो भने ४.७५० प्रतिशत मात्रै ब्याज पाउने छ ।

यसअघि पुसमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६।६७ प्रतिशत र ब्यक्तिगततर्फ ८।६७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

वि.सं.२०८० पुस २५ बुधवार ०७:२३ मा प्रकाशित

You can share this post!

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

यस्तो छ, बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा कर्जा प्रवाहको अवस्था

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:०६

काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा...

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

नेप्सेमा १९ अर्ब ४० करोड बराबरको बोनस शेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० चैत्र मसान्तमा सूचीकृत...

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४९

काठमाडौँ, ३० वैशाखः चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश...

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४२

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको...

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार जना नाबालक   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:२४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति...

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:१९

पूर्णप्रसाद मिश्र काठमाडौँ, ३० वैशाख : आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा...